Reliance को आइपीओ आवेदनको लागि आज अन्तिम दिन रहेको छ र हरेक लगानीकर्ता हरुलाई कति कित्ता सम्म पाउँछु , कति कित्ता लोट्री मा जानेको भन्नेको कौतहल रहन्छ नै ।

आउनुहोस् सजिलो संग analyze गर्नुहोस्  August २४ सम्म को आवेदनको अवस्था ।

Reliance IPO investment status till August 14
Aawedhan Price2,04,14,19,000
NO. of investors5,03,802
Aawedhan Kitta2,04,14,190
Company Issued Kitta 56,70,000
applied to issued rate3.6+ %Yeti badi aaviden pareko
Probaility to get 10 kitta till date1.12 %this mean 100% 10 kitta 20% 20 kitta chance till yesterday

Upcomming Insurance IPO's status (अब कुन कुन Insurance काे IPO खुल्दै छ ।