आहिले लगभग सबै जसो नयाँ इन्स्योरेन्स कम्पनी हरु IPO निष्कासनको प्रक्रियामा रहेका छन् जस मध्ये reliance le IPO निष्कासन गरी सकेको छ भने अब अरु दुई इन्स्योरेन्स पनि इपो निष्कासनको लागि अन्तिम चरणमा रहेका छन् , जस मध्ये एउटा रहेको छ General Insurance Company limited र अर्को रहेको छ Sanima General Insurance limited ।
General Information about each companies IPO Progress on SEBON
0 Comments