let's jump directly into process ....
Link :
Click here to download
त्यस पश्चात साधारण सेटिङ हरु मिलाउनु पर्ने हुनेछ ।
।।।।।।।।।
यहाँ बाट Gboard भन्ने लाई सेलेक्ट गर्नु पर्ने हुन्छ ।
यहाँ आएपछि फेरि निलोमा क्लिक गर्नु होला ।
।।।।।।।।
[ ] यसपश्चात language भन्ने अप्सन मा जानुहोस् ।
[ ] त्यस पछि add keyboard भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
] तल खोज्दै जानुहोस् नेपाली भन्ने एउटा अप्सन भेट्नु हुने छ । यहाँ क्लिक गर्नुहोस् ।
[ ] त्यस्तै फेरि Nepali (nepal) भन्ने अप्सन मा क्लिक गर्नु होला ।
[ ] Abc--> नेपाली भन्ने अप्सन दबाउनु होस । र done भन्ने अप्सन अप्सन दबाउनु ।
तपाईंको सेटिङ अब मिलिसकेको छ ।
अब त्यो प्रयोग गर्नका लागि अब कतै लेख्ने ठाउँ (मेसेन्जर, फेसबुक, कमेन्ट, ) आधिमा जानुहोस्, त्यहाँ keyboard देखाए पछि space button ( तल देखिने तेर्सो अरूभन्दा लामो बटन ) एक छिन सम्म दबाउनु होला
[ ] यस्तो खालको अप्सन देखा पर्दछ , यसलाई यसरीनै Nepali (Nepali) भन्ने अप्सन दबाउनु होस्, अब तपाईं रोमनमा अर्थात् इंग्लिश अक्षरमा नेपाली लिपिमा लेखे वापत सजिलै नेपाली अक्षर देख्न सक्नुहुने छ ।
धेरै जसो अफिस मा काम गर्ने कर्मचारी देखि लिएर आम सर्वसाधारण सम्म एउटा समस्या हुने नै गर्दछ , आखिर छोटो समयमा नेपालीमा टाइप कसरी गर्ने ?
यदि तपाईंलाई धेरै कुरा , फाइल देखि लिएर ठूला ठूला presentation नेपालीमा लेख्नु छ भने म हजुरलाई टाइपिङ सिक्न नै आग्रह गर्दछु तर यदि फेसबुकमा पोस्ट गर्न होस्, कमेन्ट गर्न होस्, र कहिले काँही थोरै धेरै फाइल देखि लिएर अन्य केही कुराहरू लेख्न होस, त्यसको लागि नेपाली टाइपिङ सिक्ने र प्रत्येक अक्षर खोज्न सक्ने समय हर कोही सँग हुँदैन, छोटो संवाद देखि लिएर लामो फाइल केही लेख्न सजिलै का लागि माथि भनिएको तरिकाले सजिलै सक्नुहुने छ ।
यदि नेपालीमा (roman) टाइप गर्दा auto correct ले हैरान बनाउँछ भन्ने त्यसबाट मुक्त हुनका लागि के गर्ने जान्न चाहनुहुन्छ भने कमेन्ट मा भन्नु होला !!
0 Comments