तपाईं घरै बसी बसी आहिले सम्म कुन महिना मा कति कति बिजुलीको बिल तिर्दै आउनु भएको छ भन्ने सजिलै जाँच गर्न सक्नु हुने छ । आहिले कोरोना प्रकोप का कारण केही महिना देखि विजुलीको बिल थुप्रिएको र बिल बढी आयो भन्दै कार्यालय धाउनु भन्दा अघिल्लो वर्ष यही तीन महिनाको जोड्दा कति आएको रहेछ त्यही अनुसार अनुमान लगाएर ठिकै रहेछ की बढी बिल आएको रहेछ भन्ने जान्न सकिन्छ ।
के जान्न इच्छुक हुनुहुन्छ कसरी भन्ने ???
यो ब्लग अन्तिम सम्म पढ्नु होला ।
सर्व प्रथम तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।।।।।।
यो लिंक खोले पछि यस्तो दृश्य देख्न सक्नु हुने छ ।
अब यहाँ Nea location भनिएको ठाउँमा आफ्नो जिल्लाको नाम भर्नुहोला ।
Scno र consumer I'd तपाईंको बिजुलीको bill ma देखाएको हुने गर्द छ ।
Date लेखेको ठाउँमा कहिले देखि कहिले सम्म को बिल भुक्तानीको अथवा तिर्न बाँकी रकम हेर्न मन छ त्यही अनुसार मिति सेलेक्ट गर्नु होला ।
अनि बायाँ पट्टीको कुनामा generate लेखेको बटन देख्न सक्नु हुन्छ त्यहाँ क्लिक गरी बिजुलीको bill हेर्न सक्नु हुने छ ।।
- धन्यवाद ,
केही प्रस्न हरु भएमा तल कमेन्ट सेक्सनमा सोध्न नभुल्नु होला ।।।

0 Comments